पूर्णोपमा
Romanized: purnopamaa, purnopam, poornopamaa, poornopama
उपमान, उपमेय, साधारण धर्म र वाचक शब्दले युक्त भएको एक अर्थालङ्कार; उपमाअलङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उपमान, उपमेय, साधारण धर्म र वाचक शब्दले युक्त भएको एक अर्थालङ्कार; उपमाअलङ्कारको एक भेद।