पूर्वगामी
Romanized: purvagaami, purwagaami, purwagami, poorvagaami
अगाडि जाने; पहिले जाने; अगि हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अगाडि जाने; पहिले जाने; अगि हिँड्ने।
२.
पहिलेको; अगाडिको।
३.
पूर्व दिशातिर जाने।