सर्वगामी
Romanized: sarvagaami, sarwagaami, sarwagami, sarvagaamee
सबै ठाउँमा पुग्न सक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबै ठाउँमा पुग्न सक्ने।
२.
सबैतिर जाने।
३.
सर्वव्यापी।