पूर्वनिर्धारणविना

Romanized: purvanirdhaaranavinaa, purvanirdhaaranavina, purvanirdharanavinaa, purvanirdhaaranawinaa

पहिले निर्धारण नहुने गरी; पहिले नै टुङ्गो नलाग्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
पहिले निर्धारण नहुने गरी; पहिले नै टुङ्गो नलाग्ने गरी।

सम्बन्धित शब्दहरू