स्तरनिर्धारण

Romanized: staranirdhaarana, staranirdhaaran, staranirdharan, shtaranirdhaarana

गुण, विशेषता, महत्त्व आदिका आधारमा कुनै वस्तुको कोटि वा तह तोक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गुण, विशेषता, महत्त्व आदिका आधारमा कुनै वस्तुको कोटि वा तह तोक्ने काम।

सम्बन्धित शब्दहरू