पूर्वमान्यता

Romanized: purvamaanyataa, purvamaanyata, purvamanyataa, purwamaanyataa

पहिले दिइएको मान्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पहिले दिइएको मान्यता।
२.
पहिले मानिआएको वा चलेको कुरो।
३.
पहिले स्थापित मान्यता।

सम्बन्धित शब्दहरू