पूर्वाञ्चल विकास क्षेत्र
Romanized: purvaanychala vikaasa kshetra, purvaanychala vikaasa kshetr, purvaanychala vikasa kshetra, purvanychala vikaasa kshetra
पहिले विकास क्षेत्रका दृष्टिले नेपाललाई बाँडिएको पूर्वाञ्चलसँग सम्बन्धित क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पहिले विकास क्षेत्रका दृष्टिले नेपाललाई बाँडिएको पूर्वाञ्चलसँग सम्बन्धित क्षेत्र।