मत्स्य विकास केन्द्र

Romanized: matsya vikaasa kendra, matsya vikaasa kendr, matsya wikaasa kendra, matsya vikasa kendr

विभिन्न प्रकारका माछा पाली उत्पादन बढाउन स्थापना गरिएको केन्द्र; माछा पाल्ने फार्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विभिन्न प्रकारका माछा पाली उत्पादन बढाउन स्थापना गरिएको केन्द्र; माछा पाल्ने फार्म।

सम्बन्धित शब्दहरू