मत्स्यविकास केन्द्र
Romanized: matsyavikaasa kendra, matsyavikaasa kendr, matsyawikaasa kendra, matsyavikasa kendr
कृषि-कार्यक्रममा सहयोग पुऱ्याउने उद्देश्यले विभिन्न प्रकारका माछा पाली पैदावारी बढाउन स्थापना गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कृषि-कार्यक्रममा सहयोग पुऱ्याउने उद्देश्यले विभिन्न प्रकारका माछा पाली पैदावारी बढाउन स्थापना गरिएको केन्द्र; माछा पाल्ने फार्म।