जग्गाविकास कर
Romanized: jaggaavikaasa kara, jaggaavikaasa kar, jaggaavikasa kara, jaggavikaasa kara
कुनै जग्गामा विशेष कार्यक्रमद्वारा त्यही ठाउँलाई लाभ पुऱ्याउने उद्देश्यले लगाइएको मालपोतको केही प्रतिशत थप… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै जग्गामा विशेष कार्यक्रमद्वारा त्यही ठाउँलाई लाभ पुऱ्याउने उद्देश्यले लगाइएको मालपोतको केही प्रतिशत थप कर; थप मालपोत।