जग्गा विकास कर
Romanized: jaggaa vikaasa kara, jagga vikaasa kara, jaggaa vikaasa kar, jaggaa vikasa kara
कुनै जग्गामा विशेष कार्यक्रमद्वारा त्यही ठाउँलाई लाभ पुर्याउने उद्देश्यले लगाइएको मालपोतको केही प्रतिशत थप… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै जग्गामा विशेष कार्यक्रमद्वारा त्यही ठाउँलाई लाभ पुर्याउने उद्देश्यले लगाइएको मालपोतको केही प्रतिशत थप कर; थप मालपोत।