पेट लाग्नु
Romanized: peta laagnu, peta lagnu, petalagnu, petalaagnu
गर्भ रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
गर्भ रहनु।
२.
पखाला चल्नु।
३.
पेट ठुलो हुनु; भुँडी लाग्नु।