पेठो
Romanized: petho
कुभिन्डाको भुजुरी आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पिष्ट]
१.
कुभिन्डाको भुजुरी आदि।
२.
कुभिन्डो।