बेठो

Romanized: betho

बेठो (betho) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

बेठो

(नाम [प्राने.])
1.
हे. बेठ।

बेठो(१)

(नाम)
१..
झन्झट।
२..
दत्तचित्त भएर काम नगर्ने व्यक्ति।
३..
राम्रोसँग काम नगर्ने मनसाय।

बेठो(२)

(नाम)
1.
खेती लगाउने बेला कामको पारिश्रमिक बाली उठाएपछि अन्न लिने काम।

बेठो(३)

(नाम)
1.
बेजो।

सम्बन्धित शब्दहरू