पैठारी कर्ता
Romanized: paithaari kartaa, paithaari karta, paithari kartaa, paithaari kart
विदेशबाट स्वदेशमा मालसामान झकाउने व्यक्ति; मालसामान आयात गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विदेशबाट स्वदेशमा मालसामान झकाउने व्यक्ति; मालसामान आयात गर्ने व्यक्ति।