पैतृक शासन
Romanized: paitrika shaasana, paitrika shaasan, paitrika shasana, paitrika saasana
पुर्खौली शासन भएको व्यवस्था वा पद्धति; बाबुबाजेबाट निर्देशित शासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुर्खौली शासन भएको व्यवस्था वा पद्धति; बाबुबाजेबाट निर्देशित शासन।