सैनिक शासन

Romanized: sainika shaasana, sainika shaasan, sainika shasana, sainika saasana

देशको सत्ता पल्टाएर कुनै सैनिक अधिकारीले शासन व्यवस्था जिम्मा लिएको अवस्था; त्यसरी चलेको सैनिक सत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देशको सत्ता पल्टाएर कुनै सैनिक अधिकारीले शासन व्यवस्था जिम्मा लिएको अवस्था; त्यसरी चलेको सैनिक सत्ता।

सम्बन्धित शब्दहरू