प्रत्यक्ष शासन
Romanized: pratyaksha shaasana, pratyaksha shaasan, pratyaksha shasana, pratyaksa shaasana
राजा वा राष्ट्रपति आदिद्वारा संसद्, मन्त्रिमण्डल आदिका माध्यमद्वारा शासन नगरी सोझै शासन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राजा वा राष्ट्रपति आदिद्वारा संसद्, मन्त्रिमण्डल आदिका माध्यमद्वारा शासन नगरी सोझै शासन गर्ने काम।
२.
राजा, राष्ट्रपति वा केन्द्रीय सरकारले पूरै देशको वा देशका कुनै भागको सोझै शासन गर्ने प्रक्रिया।