पैशाचविवाह
Romanized: paishaachavivaaha, paishaachavivaah, paishaachavivaha, paishachavivaaha
निद्रामा परेकी वा होस नभएकी कन्याको अपहरण गरी वा उसका साथ सम्भोग गरी गरिने विवाह; आठ प्रकारका विवाहमध्ये एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
निद्रामा परेकी वा होस नभएकी कन्याको अपहरण गरी वा उसका साथ सम्भोग गरी गरिने विवाह; आठ प्रकारका विवाहमध्ये एक प्रकारको विवाह।