पैशाचिक
Romanized: paishaachika, paishaachik, paishachika, paisaachika
पिशाचको; पिशाचसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पिशाचको; पिशाचसम्बन्धी।
२.
दानवीय; क्रूरतापूर्ण।