पोतर्नु
Romanized: potarnu
गिलो वा लेस्याइलो पदार्थ जथाभाबी दल्नु; लिप्नु; घस्नु; नराम्रो देखिने गरी लतपत्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [पोत्+अर्+नु]
1
गिलो वा लेस्याइलो पदार्थ जथाभाबी दल्नु; लिप्नु; घस्नु; नराम्रो देखिने गरी लतपत्याउनु।