पोथी बाँस

Romanized: pothi baamsa, pothi baams, pothi baansa, pothi bams

गोलाइको फेरो मोटो हुने तर भित्रको प्वालदेखि बाहिरको मोटाइ बाक्लो हुने, वंशलोचन रहने, हरियोमा पाटेपाटे खैरोपन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गोलाइको फेरो मोटो हुने तर भित्रको प्वालदेखि बाहिरको मोटाइ बाक्लो हुने, वंशलोचन रहने, हरियोमा पाटेपाटे खैरोपन मिसिएका पात हुने एक जातको बाँस; बाँसको एक भेद।

सम्बन्धित शब्दहरू