पोथ्रापोथ्री
Romanized: pothraapothri, pothraapothree, pothrapothree, pothrapothrii
साना-ठुला धेरै पोथ्राको समूह; बुट्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
साना-ठुला धेरै पोथ्राको समूह; बुट्यान।
२.
केटाकेटी।