पोषणाभाव

Romanized: poshanaabhaava, poshanaabhaav, poshanaabhava, poshanabhaava

शरीरलाई मोटो, बलियो बनाउने पौष्टिक तत्त्व वा पौष्टिक भोजनको कमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शरीरलाई मोटो, बलियो बनाउने पौष्टिक तत्त्व वा पौष्टिक भोजनको कमी।
२.
त्यस्तो कमीले हुने रोग; कुपोषण।

सम्बन्धित शब्दहरू