पौर्वापर्य

Romanized: paurvaaparya, paurvaapary, paurwaaparya, paurvapary

पहिलेको अगाडि र पछिको पछाडि रहने क्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पहिलेको अगाडि र पछिको पछाडि रहने क्रम।
२.
अगाडि र पछाडिकोमा हुने सम्बन्ध।
३.
पूर्वापरको भाव वा अवस्था।

सम्बन्धित शब्दहरू