प्याच्च

Romanized: pyaachcha, pyaachch, pyachcha, pyachch

पछि के-कसो पर्छ भन्ने विचार नगरीकन मन लागेको कुरा उच्चारण गरेर, सोचविचार नगरीकन बोलेर; प्वाक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल प्याच्+च]

१.
पछि के-कसो पर्छ भन्ने विचार नगरीकन मन लागेको कुरा उच्चारण गरेर, सोचविचार नगरीकन बोलेर; प्वाक्क।
२.
असावधानीका साथमा थुकेर।

सम्बन्धित शब्दहरू