प्यावा
Romanized: pyaavaa, pyaava, pyavaa, pyaawaa
लोग्ने, लोग्नेपट्टिका अंसियार, घरतर्फका अरू नातेदार वा इष्टमित्रले मन्जुरीको लिखत गरिदिएको र त्यसबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लोग्ने, लोग्नेपट्टिका अंसियार, घरतर्फका अरू नातेदार वा इष्टमित्रले मन्जुरीको लिखत गरिदिएको र त्यसबाट बढेबढाएको महिलाको सम्पत्ति; माइतीले अथवा मावलीले महिलालाई दिएको धन;दाइजो; पेवा।