प्रकारेण
Romanized: prakaarena, prakaaren, prakaren, prakarena
जसरीतसरी, कुनै किसिमले, जेजसो गरेर भए पनि, जसोतसो गरेर भन्ने बुझाउनयेनकेनका साथमा आउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
जसरीतसरी, कुनै किसिमले, जेजसो गरेर भए पनि, जसोतसो गरेर भन्ने बुझाउनयेनकेनका साथमा आउने शब्द।