प्रकाशनोन्मुख
Romanized: prakaashanonmukha, prakaashanonmukh, prakashanonmukha, prakaasanonmukha
प्रकाशन हुन लागेको; छापिन लागेको; सार्वजनिक हुन लागेको; प्रकाशोन्मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत प्रकाशन+उन्मुख]
1
प्रकाशन हुन लागेको; छापिन लागेको; सार्वजनिक हुन लागेको; प्रकाशोन्मुख।