प्रकृतिकोप

Romanized: prakritikopa, prakritikop, prakrtikop, prakrtikopa

हुरी, झरी आदि प्रकृतिको उग्र रूप; प्राकृतिक विपत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हुरी, झरी आदि प्रकृतिको उग्र रूप; प्राकृतिक विपत्ति।
२.
कफ, वात, पित्त आदिको प्रकोप।

सम्बन्धित शब्दहरू