प्रकृतिभाव

Romanized: prakritibhaava, prakritibhaav, prakritibhava, prakritibhaawa

पहिलेको रूप वा अवस्थामा कुनै विकृति नआउने प्रक्रिया; पहिलेकै अवस्थामा रहने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पहिलेको रूप वा अवस्थामा कुनै विकृति नआउने प्रक्रिया; पहिलेकै अवस्थामा रहने क्रिया।
२.
वस्तु वा प्राणीको सक्कली वा मौलिक स्वभाव।

सम्बन्धित शब्दहरू