प्रक्रिया
Romanized: prakriyaa, prakriy, prakriya
कुनै वस्तु बन्ने, बनाउने, तयार हुने तथा तयार पार्ने व्यवस्थित क्रिया; क्रमबद्ध शृङ्खला वा प्रणाली; विधि;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु बन्ने, बनाउने, तयार हुने तथा तयार पार्ने व्यवस्थित क्रिया; क्रमबद्ध शृङ्खला वा प्रणाली; विधि; पद्धति; तरिका।
२.
सिलसिला।