प्रज्ञता

Romanized: prajnyataa, prajnyata, prajnyat, prajnataa

प्रज्ञ हुनाको भाव वा अवस्था; राम्रो ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रज्ञ हुनाको भाव वा अवस्था; राम्रो ज्ञान।
२.
विद्वत्ता; पाण्डित्य।

सम्बन्धित शब्दहरू