षट्प्रज्ञ
Romanized: shatprajnya, shatprajny, satprajnya, shatprajna
धर्म, अर्थ, काम, मोक्ष, लोकार्थ र तत्त्वार्थको ज्ञाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धर्म, अर्थ, काम, मोक्ष, लोकार्थ र तत्त्वार्थको ज्ञाता।
२.
षट्शास्त्री; त्यस्तो विद्वान् व्यक्ति।