प्रज्ञामय

Romanized: prajnyaamaya, prajnyaamay, prajnyamaya, prajnyamay

ज्ञानैज्ञानले भरिएको; ज्ञानी; विज्ञानमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ज्ञानैज्ञानले भरिएको; ज्ञानी; विज्ञानमय।

सम्बन्धित शब्दहरू