प्रणाश
Romanized: pranaasha, pranaash, pranasha, pranaasa
प्रलय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रलय।
२.
मृत्यु।
३.
सर्वनाश; बरबाद।