प्रतिउत्तरपत्र

Romanized: pratiuttarapatr, pratiuttarapatra

प्रतिवादीले आफ्नो जिकिरसाथ पेस गरेको लिखित जबाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रतिवादीले आफ्नो जिकिरसाथ पेस गरेको लिखित जबाफ।

सम्बन्धित शब्दहरू