प्रतिउत्तर

Romanized: pratiuttar, pratiuttara

आफ्नो नाउँमा परेको फिराद पत्र बमोजिमको दाबी कसुरबाट फुर्सद पाउनका निम्ति अदालतमा दिइने जबाफी कागज;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो नाउँमा परेको फिराद पत्र बमोजिमको दाबी कसुरबाट फुर्सद पाउनका निम्ति अदालतमा दिइने जबाफी कागज; प्रत्युत्तर।
२.
वादीले दिएको उजुरीमा प्रतिवादीले दिने उत्तरको बेहोरा लेखिएको कागत; प्रतिवादीपत्र।

सम्बन्धित शब्दहरू