प्रतिकोपासना
Romanized: pratikopaasanaa, pratikopaasana, pratikopasanaa, pratikopaasan
कुनै खास देवताको मूर्तिलाई प्रतीक मानी त्यसैमा गरिने उपासना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै खास देवताको मूर्तिलाई प्रतीक मानी त्यसैमा गरिने उपासना।