प्रतिपक्ष नेता

Romanized: pratipaksha netaa, pratipaksha neta, pratipaksa netaa, pratipaksha net

दलगत शासनप्रणाली भएका देशमा प्रतिनिधिसभामा सरकारका नीति, कार्यक्रम आदिको विरोध गर्ने नेता; प्रतिपक्षी नेता;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दलगत शासनप्रणाली भएका देशमा प्रतिनिधिसभामा सरकारका नीति, कार्यक्रम आदिको विरोध गर्ने नेता; प्रतिपक्षी नेता; विरोधी नेता।

सम्बन्धित शब्दहरू