प्रतिभट

Romanized: pratibhat, pratibhata

बराबरीमा भिड्न सक्ने योद्धा; बहादुर योद्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बराबरीमा भिड्न सक्ने योद्धा; बहादुर योद्धा।

सम्बन्धित शब्दहरू