प्रत्यावृत्त

Romanized: pratyaavritta, pratyaavritt, pratyavritta, pratyaawritta

फर्केको; फिरेको; दोहोर्‍याएको; दोहोरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
फर्केको; फिरेको; दोहोर्‍याएको; दोहोरिएको।

सम्बन्धित शब्दहरू