प्रत्याशी

Romanized: pratyaashi, pratyashi, pratyaasi, pratyaashee

कुनै पद वा स्थानका निम्ति निर्वाचनमा उठ्ने उम्मेदवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै पद वा स्थानका निम्ति निर्वाचनमा उठ्ने उम्मेदवार।
२.
(विशेषण) केही कुराको आशा गर्ने।

सम्बन्धित शब्दहरू