प्रथम अन्तर्हिमानी

Romanized: prathama antarhimaani, prathama antarhimaanee, prathama antarhimanee, prathama antarhimanii

आजभन्दा छ लाख वर्षपहिले प्रारम्भ भएको हिमानीपछिको युग; प्रथम हिमानीभन्दा पछि र द्वितीय हिमानीभन्दा पहिलेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आजभन्दा छ लाख वर्षपहिले प्रारम्भ भएको हिमानीपछिको युग; प्रथम हिमानीभन्दा पछि र द्वितीय हिमानीभन्दा पहिलेको बिचको समय।

सम्बन्धित शब्दहरू