प्रमाण पुरुष

Romanized: pramaana purusha, pramaana purush, pramana purusha, pramaana purusa

पक्ष एवं विपक्ष दुवैले स्वीकार गर्ने खालको निर्णय दिने व्यक्ति; प्रमाणका निम्ति सबैले मानेको व्यक्ति (पञ्च,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पक्ष एवं विपक्ष दुवैले स्वीकार गर्ने खालको निर्णय दिने व्यक्ति; प्रमाणका निम्ति सबैले मानेको व्यक्ति (पञ्च, साक्षी आदि)।

सम्बन्धित शब्दहरू