प्रमुख जिल्ला अधिकारी

Romanized: pramukha jillaa adhikaari, pramukha jilla adhikaari, pramukha jillaa adhikari, pramukha jillaa adhikaaree

जिल्लाको प्रशासनसम्बन्धी कार्य हेर्ने प्रमुख अधिकारी; नेपाल सरकारद्वारा नियुक्त, जिल्लाको प्रशासकीय हाकिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जिल्लाको प्रशासनसम्बन्धी कार्य हेर्ने प्रमुख अधिकारी; नेपाल सरकारद्वारा नियुक्त, जिल्लाको प्रशासकीय हाकिम।

सम्बन्धित शब्दहरू