प्रौढा अधीरा

Romanized: praudhaa adhiraa, praudha adhiraa, praudhaa adhira, praudhaa adhir

आफ्ना नायकमा परस्त्रीसमागमका चिह्नहरू देखेर प्रत्यक्ष रूपमा रिस गर्ने नायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्ना नायकमा परस्त्रीसमागमका चिह्नहरू देखेर प्रत्यक्ष रूपमा रिस गर्ने नायिका।

सम्बन्धित शब्दहरू