प्रौढा धीरा
Romanized: praudhaa dhiraa, praudha dhiraa, praudhaa dhira, praudhaa dhir
आफ्ना नायकमा परनायिकाका साथ भएका विलासका चिह्नहरू देखेर व्यङ्ग्यपूर्वक रिस गर्ने नायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्ना नायकमा परनायिकाका साथ भएका विलासका चिह्नहरू देखेर व्यङ्ग्यपूर्वक रिस गर्ने नायिका।