प्रौढा
Romanized: praudhaa, praudh, praudha
तरुनी भन्न नसुहाउने उमेरमा पुगेकी स्त्री; तिसदेखि पचास वर्षभित्रका अवस्थाकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तरुनी भन्न नसुहाउने उमेरमा पुगेकी स्त्री; तिसदेखि पचास वर्षभित्रका अवस्थाकी स्त्री।
२.
शृङ्गाररसअनुसार नायकलाई यौनतृप्ति दिन ज्यादै चतुर स्त्री।
३.
(विशेषण)
प्रौढ अवस्थामा पुगेकी ।