प्रौढि
Romanized: praudhi
व्यक्तिमा निहित शक्ति; सामर्थ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्यक्तिमा निहित शक्ति; सामर्थ्य।
२.
पूर्ण रूपले भएको वृद्धि; परिपक्वता।
३.
साहस; आँट; हिम्मत।
४.
धृष्टता; ढिटोपन ।